text
stringlengths 3
2.09k
⌀ | label
stringclasses 8
values |
|---|---|
अब घुमन्ते टीम लम्जुंग जिल्लाको नारदपोखरी र दूधपोखरी पुग्नुपर्छ. अरु कुरै छैन !
|
2
|
मलाई पनि जान मन छ
|
1
|
मैलेसबैभगवान हरुलाइसमजिराखेकोछु लगडाउन लेगरडा घर।मैबसेरभयटा पनि।सबैभगवानहरुलाई।समझिराछे।कोछु आटेकोपुकूस भनेकोपुकू खानपिना रामरोजुरूस रामरो साऐट।मिलुस रामरो
|
2
|
देशको लागी चाहिँ केही माग्दैनन् कि के हो। आफ्नो लागी मात्र।।।
|
0
|
पोखरा देखि कति समय लाग्छ।
|
2
|
घुमन्ते" भिडियो निकै लामो समयको पर्खाई पछि बल्ल दर्शन पाइयो यूटुबमा अब आउंदो छुट्टीमा मोमो पकाई तातो नेपाली चिया सुकुमेल ,ल्वाङ , अदुवा चिनी , नेपाली चियापत्ती ,धेरै दुध राखेर पकाई बिस्तारामा सिरक ओडेर च्याट तातो -तातो चिया पिउँदै ,मोमो खाँदै मज्जाले हेर्ने हो ,साथी …
|
2
|
मैलेसाठ।आट बरससॅग सॅगैखेलेकोसाठि लाई।मैलेक सगरिबीरुट।गरनसखछुर कसगरमाया मारनसखछुर समपुरनसबै माटापिटा।हरुले।भलेबाबासिब।भगवान।हरुले।साटपामरसाटि पाम सबैलाईसनटीशुरचयाडेगव
|
2
|
याक्थुङ्ग लिम्बू जाति सङ मुन्धुमी सम्बन्ध जोडिएको मुक्कुमलुङ लाई हिन्दुकरण नगरौ मित्रहरु
|
0
|
सेमुक्तु मुक्तुकोक्मा लाई जबर्जस्ति पाथिभरा भनेर धार्मिक अतिक्रमण नगरौ ।
|
0
|
के:( च्याब्रुङ्ग) को background धुन राख्नु उचित हुने थियो ।
|
2
|
तेति माथी नि धोती चै कसरी पुगेछ !! भन्न्या !! हिन्दीमा बोल्दै छ !!धोती को झन्डा १४.३० सेकेन्डमा देखिन्छ त !! पाथीभरामा
|
2
|
सुरुमा फुङ्ग्लिङ्ग आइपुग्नु पर्छ ।
|
2
|
मलाई तपाईं को सम्पर्क
|
2
|
नम्बर दिनु न!!
|
2
|
जातको प्रश्न प्रत्येक मंगलबार राति ९ बजे कान्तिपुर टेलिभिजनमा
|
2
|
समाज बदल्ने एउटा मात्रै योद्धा माहानायक राजेश हमाल को जय होस्🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
|
1
|
यो एउटा कार्यक्रम नभइ एउटा अभियान हो कार्यक्रम सफलता को शुभकामना सम्मपुर्ण टिमलाई ❤️🇳🇵🎊🎉
|
1
|
प्रकाश दाजु दयाहाङ्ग दाजु ❤️❤️
|
2
|
फिल्ममा मात्र होइना रियल मा पनि हजुर माहानायक हुनुहुन्छ हजुरको जय होस् 🙏🙏🙏🙏
|
1
|
यो कार्यक्रम मात्रै हैन एउटा अभियान नै हो र थोरै मात्रै भए पनि यसले हाम्रो समाजको चेतनामा केहि परिवर्तन निश्चय ल्याउन मदत गर्नेछ 🙏
|
1
|
हाम्रो मुक्ति को आवाज उजागर गर्ने जातको प्रश्न तिमी लगायत महानायक राजेश हमाल सहित सम्पूर्ण टिम लाई नमन।
|
1
|
अचम्म लाग्यो ब्राह्मण जात ले कमेन्ट नगरेको देख्दा सायद सम्मान घट्छ भनेर होला तर म भन्छु जात को बिरुद्ध बोल्दा ब्राह्मण सम्मान घट्ने होइन अझ बढ्छ।
|
1
|
आफुलाइ ब्राह्मण भन्दछन वेद पाठ पढ्दछन तर वेद ले जात लाई मान्दैन भनेर किन बुझ्दैनन।
|
0
|
मानिसको मानसिकतामा थोरै भएपनी परिवर्तन ल्याउनेछ भन्ने यो कार्यक्रमबाट आशा राखेको छु सम्पुर्ण team लाई शुभकामना 🇳🇵🇳🇵❤️❤️❤️
|
1
|
हेर्ने कथा पछिको हेर्नै पर्नी कार्यक्रम 😊 यो एउटा अभियान नै हो कार्यक्रम मात्र नभएर हरेक नेपालिले हेरुन ❤️from Panchkhal ❤️
|
1
|
जब सम्म मान्छेको दिमाग परिवर्तन हुदैन तब सम्म समाजमा रहेका मानवरुपि दानवको सोच निचनै हुन्छ।
|
0
|
धेरै प्रतीक्षा धेरै आशा episode ले ल्याएको छ।
|
1
|
राजेस हमाल तेतिकै माहानायक भयको होइन एस्तै महान कार्य ले गर्दा उहाँको कद उचो छ नेपाली माझ
|
1
|
संसारमा दुई जात छन र हुनु आवश्यक छ ❤️🙏
|
2
|
एक=महिला
|
2
|
दुई= पुरुष
|
2
|
महानायक राजेश हमाल साथै अन्य प्रिय व्यक्तित्वहरुको सहभागितामा यो दोस्रो श्रंखला देख्न पाउँदा औधी खुसी लाग्यो। अघिल्लो श्रृंखलामा समस्याहरु देखाइयो, यसपाली समाधान खोज्न तर्फ जोड दिइयोस्। 🙏🙏🙏
|
1
|
आखीर महानायक भनेको महानायक नै हो एकदम राम्रो काम गर्नु भको सर हजुर ले जय होर महानायक सर को❤️❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
|
1
|
जातको प्रश्न तपाईं हाम्रो साझा प्रश्न हो। पुनः सुचारु भएकोमा खुसी लाग्यो।
|
1
|
आशा गर्छु कि यो कार्यक्रमले यो कु रिति र कु सस्कार अनि कु बिचार लाई जरो नै सम्म उखालेर फालियोस सधैको लागि जाहा यस्तो कुराहरुको जन्मै नहोस
|
0
|
जातको प्रश्न Season 2 आइसकेछ तर मिजार परिवारको पिडा जहाको तेहि मेरो प्रश्न यो टिमलाई तपाईहरूको1st Season Broadcast भएको 1 year हुदा पनि केहि परिवर्तन आएन र फेरी तपाई तेही परिवारलाई Question गदैहुनुहुछ "यसको उपाय के भनेर जुन कुरा अजीतका परिवार ले ५ वर्ष देखि नसकी नसकी लड्दै आएका छन र पुरा भाको छैन अव त suggestion खोजेर जानु पर्ने हो यो टिम |
|
2
|
धेरै राम्रो कार्यक्रम ल्याउनु भएकोमा सम्पुर्ण टिमलाइ धन्यवाद अनि यो कार्यक्रम बाट समाजमा सकारात्मक परिवर्तन ल्याउछ भन्नेमा बिश्वस्त छु ।
|
1
|
अस्याध्यै राम्रो कामको थालनी भएकोछ । उच्च स्तरको व्यक्तित्वहरु बाटनै यस्तो माहान कामको सुरुवात हुनु भनेको अन्धकार रातमा मिर्रमिरेको संकेत जस्तैहो ।
|
1
|
दयाहांग जी जस्तै मा पनि मिश्रित समाजमा हुर्के, तर कहिले पनि "ब्राह्मण ठुलो अनि उनि हरु जस्तै हुन् पाएत भन्ने भएन"!
|
0
|
जातीय विभेद जस्तो नीच, तुच्छ, अति नै अमानवीय परम्परा लाई नेपाल बाट जरै देखि उखेलेर फाल्नु पर्छ!
|
0
|
एउटा कमै बुद्दि हुने ब्राह्मण बच्चा पनि प्रोफेसर, प्रधान मंत्री बन्ने सपना सजिलै बनाउन सक्छ,फुर्ती संग गफ दिन सक्छ , ( तर एउटा राम्रो बुद्दि हुने दलित बच्चा यसरी हिन भावना र कुण्ठाको सिकार भको हुन्छ कि उसमा तेस्तो आट उत्पन्न हुन् लगभग असम्भव हुन्छ!)
|
0
|
बिदेश हुदा मैले नबनाए सम्मा खाना नखाने हरु नेपाल गएसी फेरि जातको कुरा आउँछ अचम्मा छ
|
0
|
यो महान कार्यक्रम तथा अभियानले समनता र समतामुलक समाज निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्न सहयोग पुगोस शुभकामना 🙏🌹
|
1
|
धेरै राम्रो कार्यक्रम ,मलाई मनपर्ने टेलीभिजन मध्य एक कार्यक्रम र आर्को episode मा जात ब्यवस्था सम्वन्धी अन्तरक्रिया को लागि एम.एन.ओ. का नेता थम्मन बहादुर बुढा मगर लाइ बोलाउनु परो।
|
1
|
माहानायक राजेश हमाल जि ले यो दलितको मर्म लाई आत्मसात् गर्दै यो कुरा उठाउनु भएको छ, साच्चिकै फिल्ममा मात्रै नभएर , हकिकत मा पनि माहानायक हुनुहुदो रैछ । सलाम छ।
|
1
|
हिन्दु बर्ण व्यवस्थामा आधारित जात व्यवस्था खारेज गर्न संरचनामाथी प्रश्नहरु जरुरी छ । यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्नेछ ।
|
1
|
action ले मात्रै हैन हजुरको माहान्ता, ज्ञान र बौद्धिकताले हजुर माहा नायक हुनुहुन्छ राजेश सर।।।।।
|
1
|
नेपालका लागी नेपाली
|
2
|
जातियबिभेद हटाउन को लागि सोच बदल्न जरुरी छ
|
1
|
हाम्रो महानायक मानव मात्र होईन सन्देशको आधारमा अर्जुनको साथी कृष्ण हुन जय होस हजुरको सम्मानीय कामको लागि।
|
1
|
अति उत्तम कार्यक्रम जातको विषयमा हामी हामी बिच बहस हुन जरुरी छ।
|
1
|
कार्यक्रम सफलताको शुभकामना सम्पुर्ण टिमलाई
|
1
|
समाज परिवर्तनको लागि अहम भुमिका निभाउन सकोस हार्दिक मङ्गलमय शुभकामना।
|
1
|
सामाजिक परिवर्तन को लागि यो कार्यक्रम कोसेढुङ्गा
|
1
|
बन्ने छ समता फाउन्डेसन टिम र महानायक ज्यु लाई सलाम
|
1
|
एस कुमार दादा तपाईले पनि ध्यान दिएर सुन्नु हुन्छ होला भन्ने पुर्ण रुप मा बिस्वोस्त छु उफ्फ्फ.....
|
1
|
महानायक ज्युको महान कार्यक्रम सिजन एक देखि नै हेर्दै आएको छु । अब अजित लगाएत सम्पुर्ण पिढित ले न्याय पक्कै पाउने छन ।
|
1
|
धेरै राम्रो कार्यक्रम पुनः सुचारु भएको छ खुशी लाग्यो
|
1
|
बधाई छ कार्यक्रमको लागि धेरै शुभकामना महानायक राजेश सर हजुरलाई बिस्तारै बिस्तारै समयले फड्काे मारेकाे छ शुभकामना..💕🙏
|
1
|
जब सम्म मान्छे ले मान्छेको नजरले हेर्देन , तब सम्म परिवर्तन कहीलै हुदैन । समाज बदलनु छ सुरुवात आफै गर्नु छ ।
|
1
|
यो एउटा कार्यक्रम मात्र होइन अभियान हो यसमा सबैले साथ दिनु जरुली छ।र सबैले सोच बदल्नु पर्छ।
|
1
|
धन्यवाद महानायक ज्यु र सम्पूर्ण टिम लाई
|
1
|
भुवन केसी तरुनि को पछी लाग्छ राजेस हमाल पिडीतका घर घरमा पुग्छ तुलाना गर्न मिल्छ
|
1
|
फेरि पनि जातको प्रस्न सुचारु भएको रहेछ साह्रै नै खुसी लाग्यो। सफलताको शुभकामना
|
1
|
Rajesh Hamal आफनो शालीन व्यक्तित्वका कारण बौद्धिक र शिक्षित अभिनेता का कारणले उहाँ नेपाली चलचित्र क्षेत्रमा महानायक हुनुहुन्छ 🇳🇵🙏❤️
|
1
|
अति राम्रो लागो यो कारिक्रम माहानायक जि लगाएत सबै टिम लाई सलाम छ
|
1
|
समाजमा भएको केही समयको समधान र सांगुरो सोचलाई बदल्न सक्ने एउटा अत्यन्तै महत्वपूर्ण कार्यक्रम फेरि पनि ल्याउनु भएको छ 🙏 महानायक राजेश हमाल लगायत सम्पूर्ण टिमलाई कार्य सफलताको शुभकामना🙏🙏🙏
|
1
|
एकदम सान्दर्भिक छलफल हो यो,कार्यक्रम का लागि हार्दिक धन्यवाद!
|
1
|
साच्चै नै एउटा सार्थक बहस बन्न सक्छ तपाईंहरुलाई शुभकामना अनि बधाई छ
|
1
|
हाम्रो मुक्ति को आवाज उजागर गर्ने जातको प्रश्न तिमी लगायत महानायक राजेश हमाल सहित सम्पूर्ण टिम लाई नमन।
|
1
|
नेपाली समाजमा यो जात व्यवस्था र यसको सामाजि चरित्र को स्वरुप धेरै वृहत र गंभीर छ ।व्यक्ति, समाज र राज्य ले यसलाई गंभीर रुपमा लिएर परिवर्तन गरिनु जरुरि छ।
|
1
|
धेरै राम्रो बिषय को कुरा उठाउनु भएको छ।तर यदि यो जात प्रथा लाई हताउने नै हो भने गाउँ गाउँ तोल तोल सम्म यो कार्यक्रम पुगोस्। र हामी भन्दा माथिल्लो पुस्ता लाई सम्झाई बुझाई गरि गाउँ गाउँ मा समिति चुनेर यो प्रथा हाम्रो किताब मा मात्र होइन तर हाम्रो विवेक बाट पनि निकाल्नु पर्छ।भनेर घँषणा गर्ने हो भने संभावना धेरै देखिन्छ र नम्बर १.घर बारिनु भएन २.बिबाह वारि रोकिनु भएन। यो दुई ओटा कुरा मिलाउन दलित भित्र को जति जातीय विखण्डन छन जस्तै दमाई सार्की कामी हामी भित्र पनि मिलन एक हुनु पर्यो यो बिषय सबै को साझा हो भन्ने सबैको मन मस्तिष्क पस्न पर्यो नत्र भने यस्तै नै चलिरहन्छ होला।
|
1
|
एकदम राम्रो कार्यक्रम चलाइरहनु भएको छ राजेस सर लाई मनै देखि सलाम र धन्यवाद 🙏
|
1
|
यस विषयमा धेरैमा चेतना आउन अझै जरुरी छ ।सहि कार्यक्रम लिएर आउनु भएको छ एकदमै खुसीलाग्यो,अझ उहाहरु जस्तै राम्रो Celebrity हरुको उपस्थिति देख्न पाइयोस ।शुभकामना
|
1
|
सामाजिक सद्भावका लागि यो प्रयास अति उत्तम लाग्यो।
|
1
|
सिजन २ ल्याउनु भएकोमा धेरै बधाइ ।
|
1
|
एउटा समाज परिवर्तनको कार्यक्रम । कुनै व्यक्तिको प्रश्न, परिवारको प्रश्न, समाजको प्रश्न र पूरै देशको प्रश्न- जातको प्रश्न ।
|
1
|
एक्दम ! बाहुनबाद धेरै हावी छ यस्को अन्त हुन पर्दछ!
|
0
|
सफलताको सुभ कामना छ 👏👏
|
1
|
जात व्यवस्था उन्मुलनका लागि जात व्यवस्थाका बारेमा व्यापक बहस र छलफलको खाचो छ। यो कार्यक्रमले विभेदको विरुद्धको आन्दोलनमा एउटा इट्टाको काम अवश्य पनि गर्ने छ। कार्यक्रम सफलताको शुभकामना ।
|
1
|
प्रकाश भाइ कति गम्भिर्ता पुर्बक बोल्नु भएको wau
|
1
|
हाम्रो फिल्म लेख्ने लेखक अनि फिल्म बनाउने निर्देशक ले महानायक राजेश हमाल लाई पैला नै दलितको कथा मा हिरो को भुमिकामा प्रस्तुत गर्नुभएको भए आज सम्म केही न केही परिवर्तन त अवश्य हुन्थ्यो।ढिलै भए पनि राम्रो काम को सुरुवात भएको छ। राजेश sir लाई धेरै धेरै धन्यवाद।
|
1
|
सारै खुसी लाग्यो वा सबै जना अत्यन्तै स्वाभिमानी ब्याक्तित्व हुनुहुन्छ 🙏🙏🙏🙏
|
1
|
सारै राम्रो कार्यक्रम ❤️❤️❤️
|
1
|
जबसम्म थर थाहाहुँदैन तबसम्म विभेद हुँदैन, थर थाहा भयो बिभेद सुरु भयो।मत भन्छु थरनै चेन्जगर्नुपर्छ जस्लाई जे मनलाग्छ तेहि थर राख्न पाउनुपर्छ ।
|
2
|
बाहुनवादी सोँच सस्कार र बाहुनवादी राज्य संरचना को बिरुद्ध मा हामी सम्पूर्ण एक हुनुको विकल्प छैन।😡😡😡🔫🔫🗡️🗡️
|
0
|
यो सिजन मा एस कुमार दाइ लाई पनि समाबेस गरेको भए कति ...... राम्रो हुन्थ्यो होला ??
|
2
|
सानै धेखी चलचित्रमा धुखी पिणित लाई न्याय दिलायेको हेर्दै आयेको अबो त रियल मै पिणित आवाज बनेर आउनुभो धेरै खुसी लाग्यो रियल हिरो and माहानायेक हमाल sir धेरै धेरै धन्यवाद । आगामी सफल्ताको अगरिम सुभकामना 🙏🙏🙏🙏🙏🙏
|
1
|
मलाई मनमा लागेको बाहुन साथि हरु लाई यो कार्यक्रम किन मन नपरेको होला🙏🤦🤦🤦🤦
|
0
|
साँच्चिकै मनै बाट यो जात त्यो जात भनेर कसैलाई पनि हेला गर्नुहुन्न भन्ने क-कस्लाई लाग्छ ।
|
1
|
हेला गर्नु हुन्न भन्ने जम्मा यतिका मान्छे मा जम्मा 7 जना हुनुहुदोरहेछ भनेसी कसरी हट्ला त यो विभेद ।
|
0
|
जात व्यवस्था हिन्दुवाद र ब्राह्मणवादको पराकाष्ठा हो त्यसकारण यसको विरुद्धमा बहस हुन जरुरी छ
|
0
|
कामी ले दमाई लाई दमाई ले सार्की लाई छुवाछूत गरिरहेका हुन्छन् दलित हरुले ।।पहिला दलित हरुको सोच बदलिनु परो नि !
|
0
|
जुन सोछ, बिचार लाई आत्मा साथ गरेर अगाडि बढिरहनु भएको छ त्यसमा सफलता मिलोस् सम्पुर्ण टिमलाई अग्रिम शुभकामना।
|
1
|
समाजको ऐना र यथार्थ , यहाहरुको प्रयासलाई सदैव सम्मान र धन्यवाद
|
1
|
समाज परिवर्तन गराउन लाई अरु को मुख हेर्ने भन्दा पनि आफू बाटै सुरुगरिनु पर्छ🙏पढेर मात्र होइन जीवन मा लागू गरेर समाजलाई छुवाछुत मुक्त बनाउन हामी सबै आफ्नो आफ्नो तर्फ बाट आजै बाट लागि पर्नु पर्छ 👍
|
1
|
Filmy क्षेत्रमा धेरै गर्नु भयो,,अब समाज र देश को लागि केही गरेर देखाउनु पर्यो,,main corruption ko समस्या मा काम गर्नु पर्यो ,,दाइ
|
2
|
यस्तै यस्तै कार्यक्रम अझ बढी हुन जरुरी छ कुना कुनामा पुग्नु पर्छ यो आवाज र परिबर्तन आफै बाट गर्नुश ।समाज गाउँ देश आफै बद्लिन्छ। मानिस एउटाै हो के छ र यो जातमा
|
2
|
बधाई र सुभकामना ।।
|
1
|
कार्यक्रम एकदमै सकारात्मक छ। निरन्तरता पाओस्।
|
1
|
Subsets and Splits
Sentiment Label Distribution
Displays the top 10 most frequent labels in the dataset along with a visual representation of their distribution.
Nepali Sentiment Combined Data
Combines test and train datasets with a source identifier, providing a basic view of the data split but without additional analysis.