text
stringlengths 3
2.09k
⌀ | label
stringclasses 8
values |
|---|---|
रिसि धमला काईते पत्रकार भयो। खालि प्रचन्ड र माकुनेको पक्षमा मात्र बोल्छ।।पत्रकारत जनताको पक्षमा हुनुपर्छनि
|
2
|
खरो र प्रष्ट ठेट कुरो गर्ने संकाहा नेता गकुल बास्कोटा
|
2
|
यस्लाइ देश निकाला गर्न्नुपर्छ
|
0
|
नन्द ओलि गाउले
|
2
|
७० करोडको मालिक लाई कस्तो कस्तो कमेन्ट् आएको छ भनेर हेर्न आउने को को हुनुहुन्छ 🤟🤟🤟
|
2
|
अहिले आफुले फेरि 70 करोड झ्वाम पार्न नपाएर रिसाउदै छ भतुवा
|
0
|
अलि राम्रो मान्छेहरुलाई लिएर interviwer गनुहोला
|
1
|
यो रिशी धमला लाई लाज नै छैन किन यस्ता खोका नेतालाई बोलाउछन भन्या के
|
0
|
मैले कति भनौ के भन्या किसान मजदुरलाई ल्याउनुस के
|
2
|
भ्रस्टाचार नेतहारुलाई किन ल्याउनु अनि किन सोद्नु 70 करोड भनेर न सोद्नेलाई लाज न गर्नेलाई लाज
|
0
|
कुरा सहि गर्नुभयो
|
1
|
दिमाक तातेर आउछ भन्या यसको कुरा सुन्दा ।
|
2
|
नेपाली राजनीतिको हक्की नेता गोकुल बास्कोटा रहेछ भन्ने कुरा थाहा भयो है।खुलम खुल्ला च्यालेन्ज गर्दा पनि किन छानवीन नगर्या होला सरकार?
|
2
|
याे चाेरलाई के थाहा प्रचण्डले गर्दा खुलेआम सबैकाे बिराेध गर्नपाकाे छु भनेर।
|
2
|
छि छि छि अरु कोहि नभएको ले यहि चोर लाई किन देख्नु परो यस्लाइ त जेल मै कोच्नु परो 70 70 70 70 70 70 सातै चोटि 70 चोर
|
0
|
हिजो एमाले राजनीति मा हिरो थ्यो अब विस्तार मा खस्किदैछ किनकि एमालेको प्रमुख केपि स्वमं आफ्नो सत्ता को लागि जे जस्तो रणनीतिज्ञ योजना अपनाउन सक्ने रहेछ। यो कायर देशद्रोही केपि आज mcc पक्ष मा ओकालत र द्रुष्ठ योजना परिकल्पना गर्दैछ।
|
2
|
केपी ओलि को भफादार कु.......
|
2
|
याे गाेकुले खाते भ्रष्टाचारी लाई बाेल्न पनि लाज मान्दैन,संसदमा हल्ला गरेर तलब भत्ता खान्छ,जनताकाे पसिना खान्छ,करु जनताकाे उहीँ के के खानु नि!
|
0
|
केपि डाकाले याे गुखानेलाइ 70 कराेड घुस खान दियाे, सम्सद चाहिदैन भनेर 2 2 पटक सम्सद बिघठन गर्याे अनि बाेल्न याे डाकालाइ लाज लाग्दैन,अाेलिवेसनमा पर्त्यक ब्यक्तिलाई 3000 हजारका दरले पैसा दियर खान र चितवन घुम्न र हेर्न गयका मान्छे मुला गु खाने
|
0
|
जस्ले जेसुकै भनेनी गोकुल कम्रेड को बोलि मा दम छ ✊✊✊✊✊
|
1
|
ऋषि धमलाको पत्रकारिता सकियो जस्तो लाग्छ गठवन्धनको कार्यकर्ता जसरी वकालत गर्न थालेको देखिन्छ😆😆😆
|
0
|
तेरो बाउ ओलिले त संविधानमै नभाको 2 चोटि सानसाद विघटन गरेर लोकत्रन्त धोस्त पार्न खोज्ने अपराधी हैन ।।
|
0
|
Kp को पालामा पहिला पहिला त खुब खेदो खन्थ्यो त खोई विकास गर्या भनेर त्यो विकास नदेख्ने आँखाले ऋषिको अनि अहिले को सरकारले के गर्यो त खोई ??? अहिले जताततै धूलो अनि कच्ची सडक omg ..पहिला त एउटा खाल्डो देख्न नहुने सामाजिक सञ्जाल मा खुब देखिन्थ्यो त अहिले खोई त बोल्या धमला jiiiiiiiiiii ????? खुडेले सुसल्ने हाम्रो देश के भन्ने यस्तालाई ।
|
2
|
बोलीमा दम छ हाम्रो गोकुलबाको ।
|
1
|
ए ऋषि दा यो मुजी भ्रष्टलाई प्राइम टेलिभिजनमा किन ल्याउनु हुन्छ ?
|
0
|
👉️ एमाले मुर्दावाद 😠😠😠
|
2
|
गोकुल बास्कोटा दि लेजेन्ड😆
|
1
|
सफा मन का गोकुल जी सलाम ✊✊✊नेकपा एमाले जिन्दावाद ✊✊☀️☀️☀️☀️
|
1
|
यो भ्रस्टाचारि लाई किन येति घमण्ड ?? ७० करोड को पर्दाफास हुदा नि येति धेरै आत्मबल्😡
|
0
|
गोकुले भन्न बितिकै ७० करोड को मात्र याद आउँछ।७० करोड ७० करोड
|
2
|
👉️ ७० करोडको अझै कति धेरै चुरिफुरी छ थुक्क हाम्रो देशका नैतिकता नभका चोर नेताहरू 😠😠
|
0
|
किन ल्याको यसलाई ? सत्तरी करोडको अनुहार देख्न पनि मन छैन।
|
0
|
जसले जे सुकै भनेपनि गोकुल बास्कोटा काभ्रेको बाद्साह हुन।✊✊✊
|
1
|
यो मान्छेको थोप्डा देख्यो कि खोपडी गरम हुने म मात्र होला कि के हो?
|
0
|
यस्ता भ्रष्टहरुलाई रोजेर पठाउने हामी जनता कस्ता भन्या?
|
0
|
कति चुरिफुरी यस्को ।
|
2
|
औषधिमा भ्रष्टाचार गर्ने यो महा पापी हो।
|
0
|
म यहाँ dislike गर्न र यो मान्छेलाई बहिस्कार गर्न मात्र आएको हो। येस्ता भ्रस्टाचारी नेताहरु सबैलाई सामाजिक संजालबाट सधैको लागि बहिस्कार गरओ।
|
0
|
गोकुलजीले भनिसके त - भ्रस्टाचार गरेको रहेछ भने भन्नेहरुकै सबथोक छ छानबिन गरि प्रमाणिात गरेर देखाए भइहाल्यो नि!
|
2
|
के बोलेको होला यो 70 ले संसद विगठन नै यो अवस्थाको जड हो भन्ने किन बिर्सेकाे?
|
2
|
स्वच्छ र असल राजनीति गरौं ।
|
1
|
समृद्ध नेपाल निर्माण गरौं ।🇳🇵🇳🇵
|
1
|
MCC अब पास हुन्छ त्यो पनि गठबन्धन जोगाउनको निमित्त🤬😠😡
|
2
|
भ्रष्टाचारिलाई किन अन्तरबार्ता लिएको होला
|
0
|
चोरले म चोर हुँ कदापि भन्दैन लाज पचेको ७० करोड वलिको पुच्छरको चुरिफुरी देख्दा उदेक लाग्छ
|
0
|
विना स्वार्थ लोभ लालच सबै कम्युनिस्ट एकता जरुरी छ देशका लागि।
|
1
|
गोकुल काकालाई मान्नैपर्छ बा। ७० करोडको टेप नक्कली रे। दिउसै रात पार्ने मान्छेहरुको नै बोलबाल छ देशमा। कति लाजै नमानी भन्न सकेको हो भने
|
2
|
७० करोड चोर I आफु चोर होइन भने किन राजिनामा सुरुक्क देको त् ? माग्ने बेलामा ७० करोड माग्ने चोर ,अईले आएर नकली भोइस हो रे I
|
0
|
नेपाली समाज हुइयाॅको पछाडी दौडने समाजबाट कहिले माथि उठ्ने होला!
|
0
|
70 करोड कता कता लगानी गर्नु भयो जानकारी पाईन्छकी???
|
2
|
यिनले प्रश्न उठे पछी राजिनामा दियो रे, नैतिकता देखायो, साची नै यिनी सहि रहेछन् भने यिनका के पि ले नैतिक्ता बेचेकै रहेछ भन्ने कुरो यिनैले प्रमानित गरेछन्् ।
|
2
|
धन्यवाद 🙏
|
1
|
100% खाकोई हो 70 करोड छाती थोकेर भन्छु किनकी खाली पुस्ती गर पुस्ती गर भन्छ
|
2
|
70 करोडको दम्ब अझै हेर्नु 😡😡😡😡,, कुन नेपाली जनताको कुरा??? तिमीहरूको भुस्सेहरु नेपाली जनताहरु होइन!!!!!
|
2
|
अाफु पदमा हुदा नियम कानुन अनुसासन नचाहिने अरूमा हुनु पर्ने साला गाेरू
|
0
|
हिजो दुइ तिहाइ को घमण्ड गर्नेको बाहिरिय पछीको रोदन हो ! बिचरा यो उखाने पार्टी ले केहि गर्नु सकेन अहिले अरुले गर्दछु भन्दा रोक्ने सहयोग नगर्ने अनि कसरी हुनछ देशमा बिकास ? अहिले अाएर ठिक लाग्यो सहि हो धमला सर ,
|
2
|
यो देस बाट सम्सोदिय ब्यबस्था नै खारेज गर्नु जरुरी छ । हैन भने देस को हालत सधै यस्तै रहन्छ ।
|
2
|
नैतिकता हराएको मान्छे
|
0
|
जसले जे भनोस गोकुले काका राम्रो नेता हुन्
|
1
|
रिसाउने मात्रै होइन कुट्न पर्ने हो यदि घोटाला नै गर्या भए कारबाही गरे भैगो नत्र बारम्बार टचर कस्ले सहन्छ
|
0
|
एक पटक गोकुल बास्कोटा र ज्ञानेन्द्र शाही बिच छलफल गर्नुपर्ने भो ऋषिजी
|
2
|
हाजिरी जवाफ मा आको होइन रिसि जि 🤣🤣🤣
|
2
|
माननीय ज्यु बोलिमा परिवर्तन हुनुपर्छ।
|
2
|
mccल्याए भाे भन्ने हाेईन , mccलाै लेराअाे त भन्ने हाे ।देश र जनताकाे हित हुदैन भन्ने थाहा भाे mccकाम रैनछ भन्ने हाे ।खबरदार mcc पास हुन दिने हाेईन ।
|
2
|
७०कराेड ताेपकाे सलामि छ बाेर्राे।
|
1
|
यस्तै नेतालाई हो नि चोर आयो भन्ने गाउँ घर तिर
|
0
|
राजेन्द्र लिङ्देलले भने जस्तै
|
2
|
सत्तरी करोडौंको सन्दर्भमा ऋषि धमलाले सत्र पटक सोधिएको देखें ,धमलालाई मेरो प्रश्न हिजो सरकार बाहिर हुँदा बिरोध गर्नेहरु अहिले सरकारमा छ किन छानबिन नगरेको भनेर सोध्ने कि?काण्डहरु किन छानबिन नगरेको कहिले गर्ने भनेर र्याखर्याकी पर्ने कि?
|
2
|
mcc नेपालीको लागि रामराे हाे
|
1
|
सहि हो कुरा।
|
1
|
सही भन्नु भो गोकुल जी ।
|
1
|
के ७० करोड भन्छौ नालायक हो तेस्ता किलिप्स प्रसारण गर्ने पत्रुकार ऐले नेपाली काङ्ग्रेस को केन्द्रिय सदस्य भको छ साला सब चुतिया हुन
|
0
|
सबै भन्दा खराब नेता गोकुल हुन
|
0
|
सबै भन्दा पहिले कानुन् मिचेर ७० करोड को भ्रष्टचार गर्ने गोकुल बास्कोटा ले राजिनामा दिनु पर्छ
|
2
|
यो चोर लाई देख्यो त दिमाग तातियेर आउछ 😡😡😡
|
2
|
जबरजस्तीको कुरा गर्छ यार ।
|
2
|
यस्ता वहियात नेतालाइ ल्यार किन समय खेर फाल्नु हुन्छ धमला जि।छि छि
|
0
|
याे गाेकुलेलाई हराउनुपर्छ
|
0
|
जति सकिन्छ सफाई दिउँ ।
|
2
|
प्रस्न गर्नै जान्दैन हो यो धमला जी ले
|
2
|
चोरको अन्तर्वार्ता आएछ ७० करोड चोर भुसडी😁
|
0
|
70 कारोड चोरको फेरि आगमन भएको रहेछ म त भन्छु गोकुल चोर देश छोड।
|
0
|
बुडो गोरु जठौ भीरमा जाऊ । थुक्क मेरो देशको नेता लाज पचेका बिदेशी डलरबादी देश पुरै धरशयमा पारिसक्यो ।
|
0
|
जेजे भए पनि यो मान्छे को कुरा सुन्दा मजा आउछ 🤪🤪🤪🤪🤪🤪
|
1
|
क्या दिन्छ गोकुले ब्रो 🙈🙈
|
2
|
यो 70 करोड गोकुले ओलीले गर्दा खुप चुरी फुरी गरिरहेको छ लाज सरम नभएको
|
0
|
काभ्रेका बादसाह, एमालेको ताकत- गोकुल दाइको कुरा सुन्न मजा आउछ
|
1
|
७० करोड ले अलि बढी गफ दिन्छ
|
2
|
70 करोड भ्रष्टाचारि केपि को पुच्छर
|
2
|
जस्ले जति सुकै भनेनि गाेकुल बमस्काेटालाई मैले माने
|
1
|
होइन यो उखाने को छोरो हो भन्दैमा 70 करोड- वाला गोकुले ले पनि हसाउनु पर्ने हो र हिजो उसको पार्टी हुदा सबै ठिक गरेको रे अहिले बाहिरिय पछि यो सरकार ले केहि गर्न सकेना रे कति हास्नु हो अब त तिमीहरु Perfect 👍 भैसकेछ साप्ताहिक उखान टुक्का कारेक्रम चलाउदा हुन्छ all the best 👍👏
|
2
|
जस्तो गुरु त्यस्तै चेला।
|
2
|
गोकुल जि ले गर्नु हुन्छ
|
2
|
मर्ने बेलामा लामो सास फेर्छ तेस्तै होला नि झुम्रेड।।।
|
2
|
70 करोड पनि नक्कली हो भन न ।
|
2
|
यो चोरलाइ किन घरीघरी अन्तरबार्ताको लागि बोलाउछौ धमला बुढा?
|
0
|
७० करोडलाई बोल्न पनि लाज लाग्दै बा
|
0
|
७० करोड धिक्कार तिम्रो विचार मुर्दावाद
|
0
|
आमा को कुरा मामा संग नगर्नुस् न धमला जी
|
2
|
यो रिशी धमलालाई लाजै छैन यार 1000 पटक राजेन्द्र लिङ्देललाई ल्याउ न यार अरु नेताहरुलाई नल्याउ के यार दाइ
|
0
|
Subsets and Splits
Sentiment Label Distribution
Displays the top 10 most frequent labels in the dataset along with a visual representation of their distribution.
Nepali Sentiment Combined Data
Combines test and train datasets with a source identifier, providing a basic view of the data split but without additional analysis.